हाम्रो बारेमा

राप्रपा स्कूल – विचार, सिद्धान्त, नेतृत्वको लागि प्रेरणा!
2iorJWhX3fwZFYJbKTLWhk6LIyr
Welcome to Raprapa School

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय प्रशिक्षण विभागमा यहाँलाई स्वागत छ ।

यस विभागले राप्रपाका सदस्य र शुचचिन्तक जिज्ञासुहरुमा पार्टीको दर्शन, विचार, सद्धान्त, कार्यक्रम र संगठनका विविध आयाममा प्रशिक्षण सञ्चालन गर्ने गरेको छ । राप्रपाको विचार, नीति, लक्ष्य र उद्देश्यका बारेमा थाहा पाउन हामीलाई फलो गर्नुहोस् ।
परिवर्तनका लागि विचारको मार्गदर्शन

देशको समृद्धि, स्थिरता र विकासको दिशामा गतिशील राप्रपा

फूल दिँदै व्यक्त गरिएको सम्मान र सद्भाव
More about the Raprapa

राष्ट्रिय प्रजातन्त्र पार्टीको योगदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतन्त्र, राष्ट्रियता, र प्रजातान्त्रिक मूल्यमान्यताहरूको स्थापनाका लागि समर्पित राजनीतिक संगठन हो। पार्टीले समावेशिता, विकास, र सुशासनलाई प्राथमिकता दिंदै सामाजिक न्याय र आर्थिक समृद्धिको लक्ष्य लिएको छ। हाम्रो उद्देश्य प्राचीन सांस्कृतिक परम्परा र आधुनिकताको समायोजनसँग राष्ट्रिय एकता सुदृढ गर्नु हो।
सन्तुष्ट सदस्यहरू

हाम्रो सफलताका गर्वका कथा

राप्रपाका सदस्यहरूका प्रेरणादायी अनुभव र विचारहरूले हाम्रो उद्देश्यलाई बलियो बनाउँछन्।